विविध

बुद्ध एयरको उडानबाट पोखरा जान लागेका यात्रुको झोलबाट २२ वटा गोली बरामद

  काठमाडौंबाट पोखरा जान लागेको गरेको बुद्ध एयरका यात्रुको झोलामा २२ एमएमको गोली २० थान फेला परेको छ।   काठमाडौंबाट पोखरा जान लागेका चितवन घर भइ हाल काठमाडौं बस्दै आएका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनलाई प्रहरीले उक्त परिणामको