१२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ । यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे ।
लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय