विविध

यसपालि लिगलिगमा को बन्ने भो राजा, छान्नको लागि हुँदैछ दौड

    लिगलिगे राजा चुन्न यस वर्षपनि पालुङटारको लिगलिगकोटमा दौड प्रतियोगिता हुने भएको छ। लिलिकोट विकास अभियानले चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दुरीमा दौड प्रतियोगिता गरेर पहिलो हुनेलाई राजा घोषणा गर्दै आएको छ।   नेपाल एकीकरणको बेला यहाँ