विविध

दिदी, बन्दुक थन्किएसँगै विद्रोह सकियो ?

दिदी, आफ्नै आँखाले देख्न त पाएन तिमीले बन्दुक पड्काएको त्यतिबेला पत्रपत्रिकामा तिम्रो नाम पढ्न पाइन्थ्यो तस्वीर देख्न पाइन्थ्यो -सुनिता मैनाली- आमाको नाडीको रातो चुराभन्दा तिम्रा हातमा लठ्ठिएका राइफलले उत्तेजित हुन्थेँ म कति दिनदेखिकोे भोको पेटमा मुक्तिको सपना तिमीले फाँको मार्दै