विविध

भारतीय गाडीको जनकपुरमा यस्तो दादागिरी : दुध बेच्ने साइकल यात्री हानेर फरार

  कारले साइकललाई ठक्कर दिदा साइकल यात्री गम्भिर घाइते भएका छन् । जनकपुरमा आज बिहान भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट एक वृद्ध घाइते भएका हुन् । वृद्ध राम नारायण यादवलाई बी.आर. ३२ पि.ए. ३३५९ नम्बरको भारतीय सेतो रंगको स्कार्पियोले जनकपुर ७