राजनीति

पशुपति शर्मा गीत प्रकरण : प्रचण्ड पक्षको समर्थन, ओली पक्षको बिरोध !

  गायक पशुपति शर्माको गीत र त्यहाँ समावेश भएका शव्दका विषयमा नेकपाभित्रै पक्ष र विपक्ष खडा भएका छन् ।खासगरी राष्ट्रपति विद्या भण्डारीले प्रयोग गर्ने सेनाको हेलिकोप्टर र यमराजको शासन भन्ने शव्दमा आपत्ति जनाउँदै उनलाई गीत हटाउनका लागि दबाब दिइएको थियो