राजनीति

हामीलाई हान्ने गोली किन्न चन्दा नदिनोस्

  सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली नौमुले गाउँपालिका पुग्यो । चैत १ र २ गते नागरिकता शिविरका लागि गाउँ पुगेका उनीहरुले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलाई भेला पारेर विप्लव समूहको गतिविधिबारे सोधखोज गरे