राजनीति

विप्लव कार्यकर्ताको हिरासत मै अनसन

  सरकारले विप्लव समूहमाथि प्रतिबन्ध घोषणा गरेर कडाइ गरिरहेका बेला प्यूठानमा यो समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् । कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् । पोखरेल विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता