राजनीति

बुटवल–नारायणगढ छ लेन सडकको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै

  प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ छ लेन सडकको आज शिलान्यास गर्ने भएका छन । आज बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीले वुटावलमा आयोजित एक विशेष समारोहकै बीचबाट छ लेनको सडकको शिलान्यास गर्न लागेका हुन ।   पूर्वासको पूर्वाधार तयार