माधव नेपाल भने ओलीले प्रधानमन्त्री, प्रचण्डले अध्यक्ष छोड्नु पर्छ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति र पदको टकराव चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । ओली र दाहालबीच पार्टी एकताका बेला गरिएको सहमतिलाई लिएर टकराव