राजनीति

केपी ओली र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

  २० दिन अघि चर्काचर्की गरेर बाझेका प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधव नेपालका बीचमा २५ भदौंमा वालुवाटारमा भेट भयो । त्यो पनि एक्लाएक्लै होइन, पार्टीका अन्य नेताहरु प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामवहादुर थापा र