राजनीति

सबै एकजुट हुनुको विकल्प छैन : मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले चौथो संविधान दिवस मनाइरहदा देशमा राष्ट्रिय एकता दरिलो भएको दावी गरे । संविधान दिवसको अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएको बताउँदै उनले सबैका हातमा र साथमा रहेका