राजनीति

मानवतस्करीका आरोपी अम्बिर गुरुङ राज्यमन्त्री

    पासपोर्टमाफोटो चेन्ज (पीसी) गरी यूरोपदेखि अमेरिकासम्म मानवतस्करी गरेर अकूत सम्पत्ति आर्जन गरेका अम्बिर गुरुङलाई १ नम्बर प्रदेश सरकारले भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरेको छ । अम्बिर गुरुङ र एलिजा थापा मिलेर ५० को दशकमा सयौं नेपालीलाई पीसी