ओली निवास छाड्ने बास्कोटाको योजनामा धक्का
सञ्चारमन्त्रीबाट राजीनामा दिइसकेपछि बास्कोटाले बालकोटस्थित केपी ओलीनिवास छाडने चर्चा चलेको थियो । तर, उनले आफू बस्ने घरको व्यवस्थापन गर्न नभ्याएकाले सो घरमा सर्न ढिलाइ भएको थियो । उनी त्यहाँ सरिसकेको भए मानवीय क्षति पनि हुन सक्थ्यो । तर, घर