राजनीति

सातै प्रदेशकै मुख्यमन्त्री काठमाडौंमा

  कोरोना भाइरस रोकथामका बिषयमा सामान धारणा र योजना बनाउन सात प्रदेशकै मुख्यमन्त्री र सामाजिक विकासमन्त्री राजधानी काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सात प्रदेशका मुख्यमन्त्री र स्वास्थको जिम्मा लिएका सामाजिक विकासमन्त्रीलाई काठमाडौं बोलाइएको