प्रचण्ड निवासमा राजनीतिक भेटघाट बन्द



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसका कारण प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेको छोरी गंगा दाहालले बताएकि छिन् ।

कोरोना भाइरस नेपालमा फैलिन नदिन सरकारले हाई अलट गरेको छ । ५५ देशबाट नेपाल आउन बन्द गरेको छ भने अतिआबश्यक कामभन्दा बाहेक अन्य अबस्थामा बाहिर ननिस्किन सरकारले उर्दी जारी गरेको छ ।

यस्तो बेला प्रचण्डले निवासमा राजनीतिक भेटघाट बन्द गरेका छन् । प्रचण्ड निवास खुमलटारमा दैनिक ठुलो संख्यामा नेता कार्यकर्ता भेटघाटका लागि आउने गर्दथे । अति आवश्यक बाहेका सवै भेटघाट कार्यक्रम बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बुधवार बसेको नेकपा सचिवालय बैठकले कोरोना बारे सजग रहन देशबासीलाई आग्रह गरेको थियो भने नाका बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...