राजनीति

नेकपामा जबजलाई संजिवनी छर्कने वैचारिक लडाकू

  जनताको बहुदलीय जनवाद र माओवादको सैद्धान्तिक मिलनसँगैको एकीकरण घोषणा भई नेपाल कम्युनिस्ट पार्टी बनेको शुक्रबार एक बर्ष पुग्दैछ ।   नेकपा घोषणाको बर्ष दिन बित्दै गर्दा संगठनात्मक संरचना र विभिन्न निकायको एकीकरणका प्रयत्न र प्रयास भइरहेका छन् । विचारको