गगन थापाले भने अर्थमन्त्रीसँग बहस गर्न तयार छु
पुस्तक करका बिषयमा अर्थमन्त्री युवराज खतिवडाले भनाईलाई नेपाली कांग्रेस नेता गगन थापाले प्रतिवाद गरेका छन् । सुचना तथा सञ्चारमन्त्रीको समेत जिम्मेवारी समाल्दै आएका खतिवडाले पुस्तकमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका थिए । सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री