राजनीति

ओलीसँग बिच्किए गौतम, एमसिसीले नेकपामा फेरि मोर्चाबन्दी

  अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई लिएर फेरि नेकपाभित्र मोर्चाबन्दी सुरु भएको छ । शक्तिसंघर्ष उत्कर्षमा पुगेको वेला वैैशाखको तेस्रो साता ‘युद्धविराम’ भए पनि एमसिसीलाई संसद्मा प्रवेश गराउने विषयले फेरि मोर्चाबन्दी सुरु भएको हो । प्रधानमन्त्री केपी ओलीले एमसिसीलाई