जनता समाजवादीमा विवाद, अध्यक्ष बन्न लडाँई शुरु
एकीकृत जनता समाजवादी पार्टी (जसपा) मा नेतृत्वको विषयलाई लिएर विवाद शुरु भएको छ । गत १० वैशाखमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण भएको एक महिना पुग्नै लाग्दा नेतृत्वको टुंगो