तत्कालीन एमालेको नवौं महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा चलिरहेको थियो । झलनाथ खनाल समूहबाट वामदेव गौतम एक्लो बृहस्पति बनेर केपी ओली समूहमा गए । उनै गौतमले भृकुटीमण्डपको गुट भेलामा भनेका थिए– ‘माधव नेपाल एउटा सल्लाका रूख हुन्, आफू माथि जाने, तल
‘तपाईंलाई असहयोग गर्ने भनेको छैन । तर, सहयोग पनि के नाममा गर्ने ? कुन कुरा हेरेर, योचाहिँ राम्रो गर्नुभयो