उपेन्द्र यादव र बाबुराम भट्टराईबीच बोलचाल बन्द, पार्टी एकता नहुँदै फुट्यो
पार्टीका सांसदहरु असन्तुष्ट भएर विभाजित हुने भएपछि रातारात राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता गराएका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच नै अहिले कटुता उत्पन्न भएको छ । राजपामा बरिष्ठ र सर्वस्वीकार्य मानिएका महन्थ ठाकुर र समाजवादीका डा. बाबुराम