राजनीति

प्रधानमन्त्री ओलीले भने : निजी क्षेत्रमा अख्तियार पस्दैन

  प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धा आयोगले गर्ने गरी कानून बनन्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को वाषिर्क साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको स्पष्ट पारे