सचिवालय र स्थायी कमिटीमा ओलीको बहुमत, फेरी अर्को लफडा सुरु
उपाध्यक्ष बामदेव गौतमसहित स्थायी कमिटीका नेताहरुले निर्णायक हस्तक्षेप गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनबाट जोगिएको तथ्य बाहिर आएको छ, सचिवालय र स्थायी कमिटीमा ओलीको बहुमत देखिएपछि प्रचण्ड–नेपाल पक्षधर हच्किएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)