गृह मन्त्रालयमाथि खनिँदै पूर्वमन्त्री बाँस्कोटा
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटा गृह मन्त्रालयमाथि खनिएका छन् । यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै उनले गृह मन्त्रालयमाथि आक्रोश पोखेका हुन् । एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको उल्लेख गर्दै