ओली–प्रचण्डबीच नयाँ लिखित सहमति
नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता कायम राख्न नयाँ ‘जेन्टलम्यान एग्रीमेन्ट’ हुने भएको छ । मंगलबार ओली–प्रचण्ड वार्तापछि नयाँ लिखित सहमति हुनेछ । उक्त सहमति नेकपाका अन्य नेताबीच लैजाने