छानबिनमा डनहरु, चार डनको मुद्दा सर्वोच्चमा
गत वर्ष तिहारको लक्ष्मीपूजाको दिन महाराजगञ्जस्थित जुवाखालबाट २५ जना जुवाडेहरु पक्राउ परे । उनीहरुबाट २ करोड ६७ लाख रुपैयाँ बरामद भयो । जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरु कतिपय नाम चलेका व्यवसायीहरुसमेत थिए । पैसा र व्यक्तिको हिसाबले यो वर्षकै ठूलो