नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीको सल्लाहमा सरकार सञ्चालन गर्ने समझदारी बनेपनि त्यसअनुरूपको व्यवहार नभएपछि हिजो बिहान अर्का अध्यक्ष प्रचण्डले आफू दिक्दार भएको बताउनुभएको छ । ‘जति भनेपनि र जस्तोसुकै सहमति गरेपनि वहाँको रवैयामा परिवर्तन नआएको’ भन्दै दाहालले निकटस्थहरूसँग दिक्दारी