नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् । उनले भदौ २५, २६ र २७ गते बैठक बोलाउन हिजो गुण्डुबाट फोनमा महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।

अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघिका केही विषयबारे अध्यक्ष ओलीसँग प्रस्ताव गरेका छन् । पछि अध्यक्ष ओलीलाई नै भेटेर महासचिव पोखरेलले पहिला कार्यदल र सचिवलायको बैठक बोलाएर मात्र केन्द्रीय कमिटी डाक्न उचित हुने बताएका हुन् ।

पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नु पर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...