निर्वाचन हुने पक्का, पुस ५ गतेसम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा
निर्वाचन आयोगले वैशाख १७ र २७ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ । मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आइतबार आयोगको बैठक बस्दैछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले