राजनीति

प्रचण्ड र माधवले देश बर्बाद पार्न खोजे : मन्त्री साह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल देशलाई बर्बाद गर्न उद्धत रहेकोले आफुले केपी शर्मा ओलीलाई साथ दिएको बताएका छन् । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका