नेकपाको लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व, को-को भए आउट (नाम सहित)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश अन्तरगतका बिभिन्न जिल्लाको नेतृत्व हेरफेर गरेको छ । नेकपा लुम्बिनी प्रदेशको बिहीवार बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतको १० जिल्लाको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो । इञ्चार्ज शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो । पार्टी बिभाजनपछि प्रचण्ड-माधव समुहतिर लागेका नेतालाई पदमुक्त गरी ओली नेतृत्वको नेकपाले जिल्ला नेतृत्व परिवर्तन गरेको हो ।

यी हुन नयाँ नेतृत्व

रुपन्देही

संयोजक : शिवराज सुवेदी
सह संयोजक : तेजेन्द्र केसी
सचिव : अनुप बराल
कपिलवस्तु
संयोजक : झविलाल पोखरेल
सह संयोजक : डम्मर शर्मा
सचिव : धर्म भुसाल
दाङ
संयोजक : हुकुमबहादुर बस्नेत
सचिव : मनोहर बुढाथोकी
बाके
संयोजक : सुर्य ढकाल
सहसंयोजक : किस्मत कक्षपती
सचिव : प्रमोद धिताल
बर्दिया
संयोजक : लालबहादुर श्रेष्ठ
सह संयोजक : शालिकराम अधिकारी
सचिव : पदम ढकाल
प्युठान
संयोजक : तुल्सीराम शर्मा
अर्घाखाँची
संयोजक : चेतनारायण आचार्य
सचिव : तोजबहादुर रायमाझी
गुल्मी
संयोजक : मधुकृष्ण पन्त
सहसंयोजक : बालसिङ काउछा
सचिव : धर्मबहादुर बिक
पाल्पा
संयोजक : नारायणप्रसाद आचार्य
सचिव : ओमबहादुर घर्ती
परासी
संयोजक : दिपेन्द्र अधिकारी

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...