राजनीति

बाँडीचुडी खाने बानी परेकाहरू चुनावसँग भाग्न खोज्दैछनः मन्त्री ढकाल

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिसँग भएको छलफलमा उहाँले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको