राजनीति

प्रधानमन्त्रीले आज ढल्केबरमा ४०० केभी प्रसारण लाइनको उद्घाटन गर्ने

  प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा आउने भएका छन् । धनुषाको ढल्केवरमा विद्युत सव–स्टेशन उद्घाटन र सिरहामा स्वर्गीय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री तराई आउन लागेका हुन् । ढल्केवरमा चार सय केभीए क्षमताको विद्युत सव स्टेशन