प्रचण्डलाई थुनेर देखाउन गृहमन्त्री बादललाई ज्ञवालीको चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो ठूलो गफ गरेर कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले ओलीले संसद आमालाई नै मारिदिएको आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

मांशहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने भनेर गृहमन्त्री रामबहादुर थापाले दिएको चेतावनीलाई के भन्नुहुन्छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने–‘सक्छन् भने थुनुन् । कामचलाउ प्रधानमन्त्री, कामचलाउ गृहमन्त्री दुई/चार दिनका पाहुना हुन् । सक्छन् भने थुनुन् । निरंकुशताको चरम नभईकन यिनीहरुको अन्त्य हुँदैन् । दिनप्रतिदिन यिनीहरुको रुप देखिँदैछन् ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...