राजनीति

कांग्रेस र नेकपाबीच झडप, रुकुममा निषेधाज्ञा

  रुकुम पश्चिममा साँझ ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ । मंगलबार नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय मुसीकोट रुकुम पश्‍चिमले निषेधाज्ञा जारी गरेको हो । पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र