राजनीति

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पद खारेज, मंसिरमा महाधिवेशन

  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्दै महाधिवेशनको मिति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।निर्णयसँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने