राजनीति

माधव नेपाललाई पार्टीबाटै निस्काशन गनुपर्छ : कर्ण थापा

    नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने जिकिर गरेका