राजनीति

इज्जत त्यागेर पद जोगाउन माधवको टोली एमालेमा

    नेपाली राजनीतिकर्मीहरूका निम्ति देश, जनता र आफ्नै इज्जत प्रतिष्ठाभन्दा पनि महत्वपूर्ण ‘पद’ नै हुने गर्छ भन्ने तथ्यको पुनः पुष्टि भएको छ । आफूहरू समेत भइ पार्टीको साधारण सदस्यताबाट हटाइएका केपी शर्मा ओलीनेतृत्वकै पार्टीमा निर्लज्ज ढङ्गले फर्किएर माधवकुमार नेपाल