राजनीति

प्रधानमन्त्रीले शुभारम्भ गरे मेराे कित्ता, घरमै बसेर जग्गाको नक्सा प्रिन्ट

    घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीलगायतका व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले बिहीबारबाट शुरु गरेको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिन्छ । काठमाडौं र भक्तपुरका दुई कार्यालयबाट शुरु भएको यो सेवा क्रमशः