एमाले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । कोरोना भाइरसको बढ्दो सङ्कटका साथै पछिल्लो राजनीतिक घटनाक्रमहरुबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको बताइएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उक्त बैठकअघि पार्टी स्थायी कमिटी बैठक बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...