राजनीति

एमाले जन्माउने ओली होइन हामी हौं : माधव नेपाल

  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी दिए । आफ्नो समूहको महिला भेलालाई