हामी त डुब्छौं, तिमीलाई पनि लिएर डुब्छौं : रामकुमारी झाँक्री



हाम्रो इकोनोमि

 

नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने आशयको ट्वीट गरेकी हुन् ।

प्रधानमन्त्री ओलीको आलोचकका रुपमा चिनिएकी माधव नेपाल समूहकी नेतृ झाँक्रीले डुब्नबाट जोगिने हो भने किनारा खोज्न र दम्भ त्याग्न आग्रह गरेकी छिन् । हिन्दी उक्तिसंगै झाँक्रीले गरेको ट्वीट प्रधानमन्त्री ओलीप्रति लक्षित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...