राजनीति

मनाङेको कारण कांग्रेसमा नयाँ लफडा सुरु

      नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका बिनाविभागीय मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको मागले पोखरामा खैलाबैला भएको छ ।बिनाविभागीय मन्त्रीद्वय जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद मनाङेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तोकेको मन्त्रालयमा जान मानेका