नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा महाधिवेशनको तयारी,