नेकपा एमालेको एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा रहेका दोस्रो तहका नेताहरूबीच शुक्रबार पनि छलफल भएको छ । ललितपुरको समिट होटलमा भएको वार्तामा २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले
नेकपा एमाले जुटे जस लिने फुटे सौदावाजी गरेर आकर्षक पद लिएर रहने गरी केही नेताहरु मध्यमार्गी भन्दै सक्रिय