पत्रकार महासंघको अध्यक्ष अझै आचार्य
नेपाल पत्रकार महासंघ अहिले पनि निर्वतमान अध्यक्ष गोविन्द आचार्यको निर्देशनमा चल्न थालेपछि प्रेस युनियनभित्र ब्यापक विरोध सुरु भएको छ । युनियनतर्फबाट निर्वाचित अध्यक्ष विपुल पोखरेल धेरै जसो काठमाडौंमा नबस्ने र भएका बेला पनि आचार्यसँगै रहेर काम