माधवकुमार नेपाल संसदीय दलको नेता



हाम्रो इकोनोमि

 

 

एमाले फुटाएर नयाँ गठन गरिएको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको सांसद मेटमणि चौधरीले बताए । गठबन्धन सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका ३० सांसद छन् । यसैबिच एकीकृत समाजवादीबाट स्थायी समिति सदस्य बेदुराम भुसाल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणी चौधरी सरकारमा जाने सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...