राजनीति

बालुवाटारमा एमाले बैठक शुरु, को-को गए

    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार