राजनीति

ओलीको समान अध्यक्ष नपाए पार्टी एकता हुाँदैन : माधव नेपाल

    जनता समाजवादी पार्टीका उपाध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनसम्म माओवादी, जसपा र एमालेको माधव नेपाल पक्षसहितको वृहत एकताको प्रस्ताव अघि सारेका छन् । जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई हालको सत्ता गठबन्धन निर्माणका प्रमुख सूत्रधार